
जटोकियो/जापान । एनआरएनए जापानको आसन्न निर्वाचनको लागि उम्मेदवारी दिने समय सीमा सकिएको छ । निर्वाचन कमिटिले उम्मेदवारी दिने समय सकिएको सुचित गर्दै जारी गरेको प्रारम्भिक जानकारी अनुसार अधिकांस पदहरुमा अत्याधिक उम्मेदवारी दर्ता भएका छन् ।
वास्तविक उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गर्ने तोकिएको मिति १७ जुलाई राती १० बजे भएता पनि हाल दर्ताभएका उम्मेदारहरुको मोटामोटी संख्या सार्वजनिक भएकोछ ।
प्रारम्भिक जानकारी अनुसार, अध्यक्ष (पद संख्या: १): उमेदवारी दर्ता संख्या ८, बरिष्ठ उपाध्यक्ष (पद संख्या: १): उमेदवारी दर्ता संख्या २,उपाध्यक्ष (पद संख्या: ४): उमेदवारी दर्ता संख्या १२ ,महिला उपाध्यक्ष (पद संख्या: १): उमेदवारी दर्ता संख्या २,महासचिव (पद संख्या: १): उमेदवारी दर्ता संख्या २,सचिव (पद संख्या: २): उमेदवारी दर्ता संख्या २
महिला सचिव (पद संख्या: १): उमेदवारी दर्ता संख्या १ , कोषाध्यक्ष (पद संख्या: १): उमेदवारी दर्ता संख्या ३ , सह-कोषाध्यक्ष (पद संख्या: १): दर्ता संख्या २,महिला संयोजक (पद संख्या: १): उमेदवारी दर्ता संख्या १,युवा संयोजक (पद संख्या: १): उमेदवारी दर्ता संख्या २,सदस्य (पद संख्या: ७): उमेदवारी दर्ता संख्या १७,महिला सदस्य (पद संख्या: १): उमेदवारी दर्ता संख्या १,अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (पद संख्या: ६): उमेदवारी दर्ता संख्या ९ रहेकोछ ।
यसरी सरसर्ती हेर्दा, ५५ जनाले एनसिसि जापानको आगामी कार्यकालमा नेतृत्व गर्ने आकाँक्षा राखेका छन् । त्यस्तै आईसीसी सदस्य तर्फ ९ जनाले उम्मेदवारी दर्ता गराएको बुझिएकोछ । यद्यपी यस सम्बन्धि प्रारम्भिक नामावली प्रकाशन आज राती १० बजे गरिने बताईएकोछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




