
ओसाका/जापान । के तपाईलाई जापानमा अध्ययनको क्रममा विभिन्न विधामा पाइने विभिन्न किसिमका छात्रवृतिहरुको बारेमा ज्ञान छ ? थाह छैन भने पनि अब ढुक्क हुनुस्, एनआरएनए जापान कान्साई क्षेत्रले नि:शुल्क परामर्श दिने भएको छ ।
जापानमा साँच्चै पढ्नकै लागि आउने तथा साँच्चै पढ्न चाहने सबै विद्यार्थीहरुको चासोको विषय हो छात्रवृत्ति । तर कुन, छात्रवृत्ति कहाँबाट कहिले खुल्छ ?कसरी आवेदन दिने ?जस्ता प्रश्नहरुको जवाफ पाउन भने त्यति सजिलो छैन । कारण मिहेनती जेहेन्दार विद्यार्थीहरु विभिन्न किसिमका छात्रवृतिका अवसरहरुबाट बन्चित हुननपरोस भन्ने उदेश्यको साथ अध्ययनको शिलशिलामा जापान आएका नेपाली विद्यार्थीहरुलाई केन्द्रित गरी एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिले छात्रवृत्ति सम्बन्धी निशुल्क परामर्श सेवा सुरु गरेको जानकारी प्राप्त भएको छ ।
साथै, एनआरएनए जापान कान्साईले ,अध्यनको क्रममा आइपर्ने विभिन्न समस्या अवरोध जटिलता संग-संगै प्राप्त गर्न सक्ने अवसर लगायत जुन सुकै किसिमको सल्लाह सुझाबको आवश्यक परेमा आफुहरुलाई सम्झिन भन्दै एक सुचना नै जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




