{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1630232963051","origin":"unknown","fte_sources":["276135311001201"],"used_sources":"{"version":1,"sources":[{"id":"276135311001201","type":"ugc"}]}","premium_sources":[],"is_remix":true}

टोकियो/जापान । एनआरएनए जापानको निर्वाचन धाँधली  रहित नभएको छानबिन समितिको निष्कर्श निकालेको छ ।

निर्वाचन निश्पक्ष नभएको भन्दै केही समुहले असन्तुष्टी जनाए पछी छानबिनका लागि बनेको समितिले उक्त निष्कर्ष  निकालेको हो ।

यद्यपी निर्वाचनवाई  बैधानिकता दिने नदिने निर्णय गर्ने जिम्मा माथिल्लो निकाएलाई दिइने पनि छानिबिन समितिले जनाएको छ । खसेका कुल भोट मध्य ७६ प्रतिशतलाई मान्यता दिन सकिएता पनि ३ हजार हाराहारिको मतका बिषयमा भने माथिल्लो निकाएले छानबिन गर्नु पर्ने उसको निशकर्श छ । समितिले आयोजना गरेको पत्रकार सम्मेलन अहिले पनि जारी छ । थप अपडेटका लागि हेर्दै गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार