
टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले १८ औँ एनआरएनए दिवस(NRNA DAY) को अवसरमा असाहय बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार,अक्टोबर ११ तारिख,नन्दा सिंङ प्रसाई र रमेश प्रसाई द्वारा संचालित ईनरभिजन नेपाल मार्फत गोल्डेन गार्डेन ईन्टरनेशनल स्कुलमा अध्ययरत ९ जना छात्रा र तिनजना छात्र गरि बाह्र जना सुदुरपश्चिम दैलेख र कालिकोटबाँट ल्याईएका बालबालिकलाई १ वर्ष सम्म अध्ययनका लागि छात्रबृत्ति स्वरूप ३ लाख रुपैँया सहयोग गर्ने उद्देश्यले च्यारिटि फन्डराईजिग तथा दशै,तिहारको शुभकामना आदन-प्रदान सहित मनोरञ्नात्मक कार्यक्रम गरिने भएको हो ।
कार्यक्रम संयोजनको जिम्मा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदीलाई दिईएको छ । असाहय बालबालिकाहरुको शिक्षामा योगदान पुर्याउने उदेश्यले आयोजना गरिएको कार्यक्रम भएकाले एनआरएनएमा आवद्धता भएका तथा नभएका, जापान स्थित सबै नेपाली संघ/संस्थाहरु एवं प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागी हुन एनआरएनए जापानले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




