{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1634441460249","origin":"gallery","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"id":"243173517047900","type":"premium"}]}","premium_sources":["243173517047900"],"fte_sources":[]}

जापान । राष्ट्रिय आविस्कार केन्द्रमा अक्सिजन सिलिण्डरमा प्रयोग हुने Flowmeter Humidifier
आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

जापानमा मात्र पाइने र आविष्कार केन्द्र लाई आवश्यक परको हुदा एनआरएनए जापान क्युस्युका संथापक सचिब ,फुकुओका नेपाल सोसाईटीका पुर्व अध्यक्ष ,नेपाल जापान फ्रेन्डशिप लायन्सक क्लबका सलाहकार एवं काठमाडौँ ग्लोबल आइ लायन्स क्लबका अध्यक्ष छत्र दाहालको पहलमा एनआरएनए क्युस्यु ,फुकुओका नेपाल सोसाइटी ,नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब र काठमाडौँ ग्लोबल आइ लायन्स क्लबको तर्फबाट संयुक्त रुपमा एनआरएनए क्युस्युको संयोजनमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले आविस्कार केन्द्रमा प्रत्यक्ष उपस्थित भई हस्तान्तरण गरेका हुन् ।

एनआरएनए जापानको क्षेत्रीय समिति क्युशुले एक विज्ञप्ती जारी गर्दै, सो उपकरण आविष्कार केन्द्रमा हस्तान्तरण भएको बताएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार