टोकियो । मुलुकको सीमा भन्दा बाहिर आईपुग्ने जो कोहिलाई पनि देशप्रेम नभएको लाञ्छना लगाईन्छ,चाहे त्यो उसको रहर होस् या कहर । तर मैले देखेको देशप्रेम चाँही परदेशिनेहरुको मुटुमा अझ घनीभूत लाग्छ । स्वदेशमा रहँदा नेपाली पोशाक,नेपाली झण्डा,नेपाली उत्पादनप्रति ख़ासै चासो नराख्नेहरु पनि विदेश आएपछि त्यहि चिजहरु खोजि खोजि उपयोग गर्दछन् । र यो केवल खोक्रो आदर्शको लागि होईन आफ्नोपनको पहिचान र न्यास्रो मेटाउने एक मात्र विकल्प हो विदेशमा ।
हुन त देशप्रतिको प्रेम,मुलुकको झण्डा र भेषभुशामा मात्र सिमित कदापि हुदैन,तर पनि सत्य कुरा चाँही के रहेछ भने शीरमा सगरमाथा र मुटुमा देश अनि मस्तिष्कमा स्वाभिमानका सग्लो चित्र बोकेर हिेडेपनि,कहिँ कतै नेपाली ध्वजा र नेपाली पहिरहन देख्दा छाति चौँडा र शीर उँचो भएको महशुस हुँदोरहेछ । सायद यो मुलुक बाहिर बस्ने हरेक नेपालीले अनुभव गरेका होलान्
जापान छिरेदेखि नेपाली झण्डा र नेपाली पोशाकहरुमा विभिन्न अवसर र स्थानहरुमा बेला बेला नजर जुध्न थालेपछि,केहि तस्बिरहरु खिच्ने बिचार गरेँ र त्यहि अनुरुप संकिलित तस्बिरहरु हुन् यि । त्यसो त जापानको सन्दर्भमा नेपाली झण्डा नेपाली रेष्टुरेन्टहरुमा अधिक प्रयोग भएको देखिन्छ । तर त्यो स्वाभिमान भन्दा बढि व्यापार हो, त्यसैले त्यहाँ मेरा लेन्सहरु खासै पुगेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




