टोकियो/जापान । जापान स्पेस एजेन्सीले १३ वर्षपछि पहिलो पटक नयाँ अन्तरिक्ष योजनाका लागि अन्तरिक्ष यात्रीहरुको आवेदन माग गरेको छ ।
जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले सन २०२३ मार्चसम्ममा नयाँ अन्तरिक्ष यात्रीहरुको भर्ना प्रकृया सक्काउने लक्ष लिएको छ ।कम्तिमा ४ पटकको सम्बन्धित परिक्षा पछि मात्रै आगमी अन्तरिक्ष प्रोजेक्टको अन्तरिक्ष यात्रीको रुपमा भर्ना गरिने उल्लेख गरिएको छ ।
अन्तरिक्ष अनुसन्धान तथा अद्ययनको कम्तिमा ३ वर्षको अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सकिने उल्लेख गरिएको छ । यसका अन्य प्रकृया तथा सीमाहरुको बारेमा जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सीको वेवसाईटमा हेर्न सकिनेछ ।
संयोगवस, पहिलो जापानी अन्तरिक्ष पर्यटक १२ दिन अन्तरिक्ष बसेर फर्किएसंगै स्पेस एजेन्सीले जनसक्ति माग भएको छ ।जापानी व्यवासायी माएजावाको अन्तरिक्ष भ्रमणले अन्तरिक्षका बारेमा चासो राख्नेहरुमा थप रुची जगाईदिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




