टोकियो/जापान ।गैरआवासीय नेपाली संघ जापानको( सन २०२१ – २३) कार्यसमितिले पुर्णता पाएको छ ।

महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार, मनोनयनबाट पुर्ति गर्न बाँकी रहेका विभिन्न पदहरुमा मनोनित गरि, कार्यसमितिलाई पुर्णता दिईएको हो ।

महासचिव श्रेष्ठले दिएको जानकारी अनुसार,टोकियोस्थित एनआरएनए जापानको कार्यालयमा बिहीवार बसेको बैठकले प्रवक्तामा सुवास लामिछाने तथा सदस्यहरुमा -मनोज श्रेष्ठ , कमल बास्तोला , सचिन आचार्य , अच्युत लोहनी,कर्साङ तामाङ् , सुनिता श्रीस मगर ( महिला ) अजय राना ( विद्यार्थी ) लाई मनोनित गरेको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार