टोकियो/जापान । एनआरएनए जापानले सम्पूर्ण एनआरएनए आइसिसी महाधिवेशन प्रतिनिधी तथा डेलिगेटहरुवाई Smart NRNA नामक एप्स डाउनलोड गरी,सेल्फी फोटो अपलोड गर्न अनुरोध गरेको छ ।

एनआरएनए जापानद्वारा प्राप्त सुचनाका अनुसार,२४ घन्टा भित्रमा आप डाउनलोड गरि सेल्फीलीन भनिएको छ। अन्यथा सेल्फी नलिने हरुले डेलिगेटलिस्टमा नाम भएता पनी भोटिंग गर्न नपाईने जानाकारी आएको छ। membership@nrna.org ईमेल तथा पासओर्ड नमिल्ने हरुले याहा आ-आफ्नो प्राइभेट ईमेल बाट सम्पर्क गर्नुहोला ।

सम्पूर्ण डेलिगेट हरुले एपमा गएर Smart Nrna Download गरी ,आफू तथा आ-अफुले चिनेका डेलीगेट हरुलाई पनि सेल्फीलीनको लागि अनुरोध गर्न भनिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार