जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको विवाद मिलाउने जिम्मा संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र निवर्तमान आईसीसी भवन भट्टलाई दिइएको छ ।
एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद मिलाउने जिम्मा दिएको हो ।एनआरएनए सचिवालयबाट कार्यकारी निर्देशक राजेश राणाले लेखेको पत्रमा भनिएको छ, ‘गत जुलाई ३० मा भएको एनसीसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान गर्न दुवै पक्षसँग वार्ता प्रक्रिया अघि बढाउनको लागि देवमान हिराचन र भवन भट्टलाई संयुक्त रूपमा नियुक्त गरिएको छ ।
यही फेब्रुअरी ७ तारिखमा बसेको उच्चस्तरीय समितिको चौथौ बैठकले कुनै सहमति नभएमा यथाशक्य चाँडो निर्वाचन गराउन पनि अधिकार प्रत्यायोजन गरेको छ ।एनआरएनए जापानको जुलाई ३० मा भएको निर्वाचनमा प्रविधिको दुरुपयोग गरि १ हजार ७ सय नक्कली मतदाताको प्रयोग गरेर निर्वाचनमा धाँधली गरिएको आरोप छ ।हाल जापानमा दुई पक्षले आ-आफनो तरिका काम गर्दै आएका छन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




