टोकियो/जापान । गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनले गत जुलाई ३० मा सम्पन्न जापानको निर्वाचनलाई बदर गर्दै तत्काल आगामी कार्यकालको निर्वाचन गर्नका लागि गठित तदर्थ समितिका अध्यक्ष राजन प्रधानाङगले सो समिति विस्तार गरेका छन ।
एनआरएनए जापानको निर्वाचन र जापानबाट आईसिसीमा डेलिगेट्स पठाउने कार्यभार पुरा गर्न गरिएको निर्देशन बमोजिम समितिका सदस्यमा डा.केदार शंकर श्रेष्ठ, बिजेश थकाली, नारायण स्टेभेन्स र रमेश बाबु घिमिरेलाई मनोनीत गरेको प्रधानाङ्गले मंगलबार एक अपिलमार्फत जानकारी गराएका छन् । प्रधानाङ्गले समन्वय उपसमितिको समेत गठन गरि संयोजकमा बिकाश श्रेष्ठ र सदस्यमा पेम्बा शेर्पालाई मनोनयन गरेका छन् ।
एनआरएनए जापानको विवाद समाधान गर्नका लागि शेष घलेको समयोजकत्वमा रहेको उच्च स्तरीय समितिले सदस्य हिराचन र भवन भट्टलाई दिएको ज़िम्मेवारी बमोजिम पारदर्शी ढंगले निर्णय भई आएको निर्णय र निर्देशन बमोजिम एनआरएनएको बिधान २००३ संसोधन २०२१ समेतको अधिनमा रही कार्य सम्पन्न गर्ने प्रतिबद्दता समेत सो अपिलमा जनाईएको छ । यस्तो छ प्राधानाङ्गद्वारा जारी अपिल जस्ताको त्यस्तै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




