जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकका उप-संयोजक ददिवल खड्कालाई राजधानी टोकियोमा पञ्जेबाजा सहित सम्मान गरिएको छ । एसिया प्यासिफिक क्षेत्रिय उप-संयोजक चयन भएको अवसरमा देउराली पञ्चे बाजा टोकियोले एक कार्यक्रम सहित खड्काको सम्मान गरेको हो ।
शिनओकुबो स्थित भेटघाट रेष्टुरेण्टमा पञ्चेबाजा समुहले पञ्जेबाजा बजाएर सफल कार्यकालको कामना सहित उप-संयोजक ददिवल खड्काको खादा लगाएर सम्मान गरेको हो ।
कार्यक्रममा पञ्जेबाजा समुहले नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, पूर्व नेपाली राष्ट्रिय भलिबल खेलाडी श्री गुरुङलाई पनि खादा लगाएर सम्मान गरेको थियो ।
कार्यक्रममा व्यवसायी तथा एनआरएनए जापानका केन्द्रिय सदस्य कर्साङ तामाङ, एनआरएनए जापानका सल्लाहकार महेश खड्का, नमस्ते गुरुङ, उत्तम गौडेल, बिष्णु प्रसाद सुवेदी, शान्तकुमार पहरी, शिव रिमाल लगायत ५० बढि व्यक्तिको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




