नेपाल एयरलाईन्स कतार एयरलाइंस, श्रीलंकन एयरलाईन्स,मलेशिया एयरलाइंस जस्ता प्राय सबै एयरलाइंस बाट यात्रा गर्ने यात्रुहरुमा पछिल्ला समयमा यात्रामा यात्रुहरुमा समस्या देखिने गरेको थ । बेलैमा सबैले ख्याल गरौँ । नत्र एयरपोर्ट पुगेर यात्रा नै नगरि फर्किनुपर्ला ।
गल्तीहरुः
नेपाल जान PCR नचाहिने भनेर ,PCR नगरी Airport पुग्दा Flight Cancel गर्नु परेको धेरै यात्रुहरु हुनुहुन्छ। यो कोस्को गल्ती Travel को एयरलाइंसको या यात्रुको?
Transit भएर नेपाल जादै हुनु हुन्छ भने ,”CCMC form” अनिवार्य चाहीन्छ तर धेरै यात्रुले यो form नभरेको ले Check In Counter अगाडी भर्नु पर्ने हुन्छ। यस्तो हुनाले समय लागेको करणले “Boarding Delay” भएको बताएको छ।
Nepal Airlines बाट नेपाल जादा CCMC form चाहिदैंन।
अर्कों समस्या “PCR Reprt”
2nd Vaccine लगाएर 14 दिन बीतेको “Vaccine Certificate/vaccine passport” छ भने मात्र PCR Report नचाहिने हो।
तर 2nd Dose Vaccine लगाएर 14 दिन नबितेको यात्रुलाई PCR Report चाहिन्छ।
2nd Vaccine लगाएर 14 दिन नबीतेको यात्रु ले PCR Report नगरेको हुनाले Flight Cancel गर्नु परेको अचेल धेरै यात्रुहरु देखिएको छ।
2nd Vaccine लगाएको छु,तर Vaccine Certificateहरायो भन्ने यात्रु ले पनि PCR गरेको हुनुपर्छ। यस्तो समस्याले Flight Cancel गर्नु परेको छ।
Check In counterमा Vaccine Certificate देखाएर Check In गरे पछि “Boarding Gate”मा पुग्दा Vaccine Certificate हराएर , Plane भित्र छिरीसकेको यात्रुले पनि Flight गर्नु नपाएको छ।यस्तो करणले Flight Cancel भएको यात्रुपनि धेरै हुनुहुन्छ।
५ वर्ष भन्दा सानो बच्चाले PCR नगरे पनि नेपाल जानु पाईन्छ तर ५ वर्षभन्दा १ दिन पनि कटेको छ भने PCR report चाहीन्छ।यस्तो करणले Flight cancel भएको धेरै हुनुहुन्छ। यो कोस्को गल्ती?
नेपाल जानुको लागि PCR Report नाक बाट गरेको Report लाई मात्र मान्नेता दीइन्छ ।
थूक(saliva) बाट गरेको PCR Report लाई मान्नेता हुइदैन।थूक (saliva) बाट PCR गरेर नेपाल जानु खोज्दा ,Flight Cancel गर्नु परेको यात्रुहरु एकदमै धेरै हुनुहुन्छ।
“यो कोस्को गल्ती Travel को Airlineको या यात्रुको?”
Vaccine नलगाएको यात्रुहरु ले PCR Report भएमा नेपाल जानु पाउछ।
यस्तो कुराको ज्ञान सबै जनालाई होस् र यस्तो समस्या फेरी अरुकुनै यात्रुले नभोग्नु परोस् भन्ने आसाले मेरो संदेस हजुरहरु लाई ।
( यो सामग्री अजु लामाको सामाजिक संजालबाट लिईएको हो )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




