टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानको आगमी कार्यकाल(सन २३-२५ )को लागि सदस्यस्यता आवेदन खुल्ला गरेको छ ।
एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेका अनुसार,आज मिति २०२३/०१/१६ बाट २०२३/०५/०५ सम्मका सदस्यताका लागि आवेदन दिन सकिनेछ । एनआरएनए जापानले पंजीकृत तथा प्रारम्भिक दुवै प्रकारका सदस्यता आह्वान गरेको हो ।
तोकिएका मापदण्डहरु पुरा गरेको भएका,जापानमा बसोवास गर्दै सबै गैरआवासीय नेपालीहरुले सदस्यता आवेदन दिनसक्नेछन् ।आवेदन दिनको लागि मापदण्डहरू।
१- भिषा अवदी रहेको जाईरियो कार्डको फोटो।
२- NRNA जापानले तोकेको १०००/ येन जम्मा गरेको स्लिपको फोटो।
३- NRNA जापानको खाता नं. 10930-13431561
シャ)エナレン ジャパンカイガイザイジュウネパールシンキョ様。 JP BANK.
४- एउटा खाताबाट दुई जनासम्मको शुल्क जम्मा गर्न सकिने छ। स्लिपमा सम्बन्धित आवेदकको नाम उल्लेख गरिएको हुनु पर्ने छ।
५- नेपाली मुलका जापानिज नागरिकहरूले जाईरियो कार्डको ठाऊमा भने पासपोर्टको फ़ोटो भएको पेज अपलोड गर्नु पर्ने छ।
६- SMART NRNA एप्सलाई डाउनलोड गरि सदस्यताको लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




