चीनमा, उड्ने कार निर्माताहरूले उदीयमान उद्योगलाई समर्थन गर्ने सरकारको एजेन्डा अनुरूप आफ्नो व्यवसायलाई मूलधारमा लैजाने तयारी गरिरहेका छन्।
चिनियाँ फ्लाइङ कार विकासकर्ता एरोफुगियाका सीईओ गुओ लियाङले यस महिनाको सुरुमा मकाउमा भएको टेक एक्स्पोमा भने “चीनमा उडान कारको पूर्ण व्यावसायीकरण सन् २०२५ वा २०२६ मा सुरु हुनेछ,”।
फ्लाइङ कारहरू, जसलाई इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ (eVTOL) विमान पनि भनिन्छ । यिनिहरुले हेलिकप्टर, ड्रोन र साना हवाईजहाजहरूको विशेषताहरू बोकेका हुन्छन्। उद्योग समूह भर्टिकल फ्लाइट सोसाइटीले विश्वभर ८ सय भन्दा बढी eVTOL डिजाइन अवधारणाहरू सूचीबद्ध गरेको छ।
मोर्गन स्टेनलीको एक अवधारणा अनुसार, उड्ने कारहरूको लागि विश्वव्यापी बजार सन २०४० मा १ ट्रिलियन डलरमा पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि सन २०५० मा ९ ट्रिलियनमा डलर पुग्ने अपेक्षा गरिएको छ। चीन सन् २०५० मा कुल बजारको २३ प्रतिशत हिस्सा ओगट्ने बाटोमा छ । जबकि अमेरिकाको २७ प्रतिशतमा सिमित रहनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




