टोकियो-जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट ब्यवसायी विकास श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।

कास्की पोखरा समाजका जापानका पूर्वाध्यक्ष श्रेष्ठले,जापानबाट एनआरएनए आइसीसीको आगामी कार्यकाल(सन २०२३-०२५)को सदस्यमा उम्मेदवारी दिएका हुन् ।

एनआरएनए जापानको ११ औँ महाधिवेशन यहि आउँदो जुलाई २९ तारिख तथा निर्वाचन जुलाई ३० तारिखलाई तय गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार