टोकियो/जापान। एक जापानी फार्मास्युटिकल कम्पनीको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले नयाँ दाँतको वृद्धिलाई तीब्र बनाउने औषधीको अनुसन्धान गरिरहेको छ जुन विश्वको पहिलो हुनेछ । उक्त औषधीलाई सन २०३० सम्म बजारमा ल्याउने लक्ष्य रहेको छ।
क्योटो विश्वविद्यालय द्वारा लगानी गरिएको , तोरेगेम बायोफार्माले सन २०१८ मा मुसाहरूमा नयाँ दाँतहरू बढाउन सफल भएपछि, औषधिको सुरक्षा पुष्टि गर्न जुलाई सन २०२४ मा स्वस्थ वयस्कहरूमा क्लिनिकल परीक्षणहरू सुरु गर्ने अपेक्षा गरिएको छ।
धेरैजसो मानिसमा “दातका मसिना कोपिला” हुन्छ जसमा बच्चा र स्थायी दाँतको अतिरिक्त नयाँ दाँत बन्ने सम्भावना हुन्छ । यद्यपि ति सम्भावित दाँत बन्ने दन्द कोपिलालाहरु सामान्यतया विकसित हुँदैनन् र पछि हराउँछन् ।
अनुसन्धान टोलिलो एक एन्टिबडी औषधि सिर्जना गर्यो जसले दाँतको वृद्धिलाई रोक्ने प्रोटिन उत्पादनलाई रोक्छ र ति बच्चा र स्थायी दाँत बाहेकका दाँतहरुको पनि विकास गराउन सम्भव हुनेछ। यदि यो अनुसन्धान सफल भए,मानिसहरुले दाँत झरेपछि नक्कली दाँत राख्नुपर्ने बाध्यता टर्छ। त्यसको ठाउँमा नयाँ दाँता उमार्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




