टोकियो/जापान। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) को एसिया प्यासिफिक उपसंयोजक (DRC) पदमा जापानबाट बुद्घिराज घिमिरेले उम्मेद्वारी दिने बताएका छन् ।
एनआरएनए जापानका पूर्वमहासचिव रहेका घिमिरेले आगामी कार्यकाल २०२३/२५ को लागि जापानबाट एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिन लागेका हुन्।
घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसकेका छन् । घिमिरे २०११/१३ मा कान्तोको सचिव, २०१५/१७ मा राष्ट्रिय कमिटी सचिव र २०१७/१९ मा राष्ट्रिय कमिटिको महासचिवमा सर्वसम्मत भएका थिए भने २०१९/२१ मा आइसीसी विधान ड्राफ्ट कमिटी सदस्य भएर गैरआवासीय नेपालीको हकहितका लागि काम गरेका गरेका छन् ।
घिमिरेले आफूलाई विभिन्न पदमा बसेर काम गर्न अवसर प्रदान गर्नेहरुप्रति आभार व्यक्त गर्दै आगमी दिनमा पनि साझेदारी, हातेमालो गर्दै संस्थामा सेवा गर्ने चाहना रहेको व्यक्त गर्दै यसपटक पनि सुझाव सहित सहयोग गर्न अनुरोध गरेका छन्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




