सेन्दाई/जापान। मन्जुश्री सम्बत २८६० श्री डुक/मुप्रिल्हो राष्ट्रिय पर्व ल्होछारको पावन अवसरमा एनआरएनए सेन्दाईको आयोजना तथा तामाङ सेवा समाज,तमु धिं समाज र शेर्पा समाज सेन्दाईको सहआयोजनामा फेब्रुअरी १० तारिख, शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।

बहु जाती बहु धर्म तथा बहु सांस्कृतिक परिचय बोकेको हाम्रो देशका सबै कला र संस्कृति हरुको संरक्षण गर्ने कर्तव्य र उदेश्य स्वरुप सामूहिकरुपमी यस कार्यक्रमको आयोजन गरिएको एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाईले बताएको छ।

निःशुल्क प्रवेशको व्यवस्था भएको, कार्यक्रममा सम्पुर्ण सेन्दाईमा रहेका नेपाली संघ सस्था ,व्यवसायी ,विद्यार्थी ,कर्मचारी लगायत सबै नेपाली समुदायलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ।

कार्यक्रम, silver center sendai japan सेन्दाई स्टेसनबाट हिडेर ५ मिनेट। 〒980-0013 宮城県仙台市青葉区花京院1丁目3−2 मा यहि फेब्रुअरी १० तारिख अपरान्ह ४ बजेदेखि आयोजना हुनेछ।

सम्पर्क ब्यक्तिहरु :- Nrna sendai संयोजक सन्दीप जिसी 090 3953 8943
कार्यक्रम संयोजक (Nrna sendai उप संयोजक ) आशीष गुरुङ
080 2849 9029
(Nrna sendai उप संयोजक ) अनिल गिरी 090 8058 6003
सह सचिव छिरिङ्ग तामाङ
080 6033 0010
कोषाध्यक्ष शिर बहादुर काउचा
090 1376 2030
सदस्य हरु
तेज दाहाल 090 2845 2046
सुजनराज गुरुङ 080 5189 8388

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार