ओकिनवा/जापान।जापानको ओकिनावामा नेपाली किर्केट एशोसेसन ONCA(Okinawa Nepali cricket association)ले आयोजना गरेको पहिलो टि २० कप (FIRST NEPALI T20 CUP )मा ४ टिम सहभागी भई फाईनलमा आयोजक टिम ओएनसिए (ONCA )र आरएआईएनओ(RAINO) ओकिनवा बिच पर्तिस्पर्धा भएको थियो ।

जसमा RAINO OKINAWA ले जीत हात पारेको थियो ।विजयी टिम लाई ५०,००० येनको नगद पुरस्कार प्राप्त गरेको बताईएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार