मिए/जापान। सेतो पोशाक लगाएका उपासकहरूले शुक्रबार मिए प्रान्तको इसेमा रहेको फुतामी ओकितामा तीर्थमा ग्रीष्म उत्सवको समयमा समुद्रमा आफूलाई शुद्ध पार्ने धार्मिक तथा सांस्कृतिक अनुष्ठान गरे ।

बिहानको अनुष्ठान समुद्रमा मेओतो-इवा (विवाहित चट्टान) बीचमा सूर्य उदाएपछि गरिन्छ। इसे तीर्थको दर्शन गर्नु अघि करिब २०० जनाले शरीर र आत्मा शुद्ध गर्न समुद्री पानीमा नुहाएका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार