टोकियो/जापान। आईतबार टोकियो स्थित मतिना डाईनिङमा नेपाली राजदुतावास जापानको उप-नियोग प्रमुख अम्बिका जोशीको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
जापान नेपाल च्याम्बर अफ कमर्शको आयोजना तथा नेपाली विद्यार्थी समाज जापानको सहआयोजनामा सम्पन्न कार्यक्रममै उपनियोग प्रमुख अम्विका जोशीको प्रमुख आतिथ्यता तथा जापान नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष डा. बलरमा श्रेष्ठको अध्यक्षता रहेको थियो ।
कोरोना महामारीको कठिन समयमा नेपाली राजदूतावासको उप-नियोग प्रमुख जोशीले नेपाली समाजको लागि निभाएका सकारात्मक भूमिका तथा र प्रभावकारी सेवा प्रति कृतज्ञता व्यक्त गर्दै, सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा नेपाल राजुताबासका दुतीय सचिब नारायण ज्ञवाली लाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रममा व्यवसायी,विद्यार्थी,विशेषज्ञ,कामदार देखि समाजसेबीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्क्रममा एनआरएनए जापानका सस्थापक अध्यक्ष राजन प्रधानांग, एनआरएन आईसीससी पुर्ब उपाध्यक्ष महेश श्रेठ,व्यवसायी अरुण श्रेष्ठ ,बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन केन्द्रीय सदस्य कृष्ण भण्डारी तथा प्रवक्ता भेश नारायण श्रेष्ठ, मनांग समाज जापानका पूर्वाध्यक्ष पेमा लामा,डा.सन्दिप शाक्य , नेपाल बिधार्थी समाज जापानका निवर्तमान अध्यक्ष अजय राना लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




