टोकियो/जापान। निलुवा समाज जापानले तिजको अवसरमा टोकियो र ओसाकामा दरखाने कार्यक्रम गर्ने भयको छ ।
बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको निलुवा समाज जापान ले वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ को अबसरमा तिजको दरखाने कार्यक्रम लाई यस वर्ष पनि भब्य रुपमा मनाउन लागिएको बताइएको छ।
विदेशमा पनि यसरि चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले हामी विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी , सद्भाव र एकता र भाईचारा सम्बन्ध क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण गर्ने उदेस्य का साथा हरितालिका तिज हिन्दु नेपाली नारीहरुको माहान पर्व रहेको र यस बर्षमा पनि तिजको दरखाने कार्यक्रम अगस्ट २६ तारीक सोमबार टोक्यो ताचिकावामा साँझ ६ बजे देखि गर्नेगरि तयारि गरिएको (Indian restaurant sunrise 190-0021 Tokyo, Tachikawa, Hagoromocho, 2 Chome−46−24 バンビーノ 1F)कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष हरि प्रसाद सुबेदीले जानाकारी दिए।
विशेषगरी बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट सुर्योदयको देश जापान लाई कर्मथलो बनाउदै विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्था छोटो समयमा नै जापानवासी नेपालीबीच नीकै नै लोकप्रिय संस्था को रुपमा पिरचित हुदै आएको सबै एकिकृत भई सबैले हातेमालो गरि समाज को माध्याम बाट आफ्नो ठाउ मा बिभिन्न किसिमका सहयोग गर्दै आएको महासचिब भुमीराज सुबेदी ठिटोले बताए ।
जापानकै मुख्य शहर ओसाकामा पनी समाजले हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ को अबसरमा तिजको दरखाने कार्यक्रम सेक्टेम्बर ४ तारीख Namasta surya Indian Nepali restaurants Mikaga गर्ने तयारी गरियको ओसाका कार्यक्रम संयोजक तथा कोषाध्यक्ष भुमिराज सुबेदी( बिस्नु ) ले जानकारी दिए।

हामीहरु एक आपसमा छमछमी नाचेर रमाइलो गर्नको लागि सम्पूर्ण गनपा ४ बाट जापानमा रहनुभएका लगायत सम्पुर्णमा आजै देखि उक्त दिनको लागि बिदा मिलाई उपस्थीतीहुन को लागि समेत समाजका प्रबक्ता राज शर्माले सबैमा अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




