टोकियो/जापान। डेस्टिनेशन ट्राभल एण्ड टुर्सले  नोभेम्बर ३० तारिख शनिबार,आफ्नो पहिलो औपचारिक एकदिने टुर्स कार्यक्रम सम्पन्न गरेको छ।

डेस्टिनेशन ट्राभल एण्ड टुर्स, जापानमा रहेका नेपाली सहित अन्य विभिन्न मुलुकका पर्यटनमा रुची राख्नेहरुका लागि लक्षित गरि सस्तो सरल र आकर्षक टुर्स प्याकेज मार्फत जापानका विभिन्न स्थानहरुका भ्रमण गराउँदै आएका सुमन लाकोजुले संचालनमा ल्याएका हुन् ।

लाकोजुका अनुसार,पहिलो टुर्समा माउन्ट ओमुरो तथा अरेन्ज पिकिङ समावेश गरिएको थियो।यस पटक नेपाली तथा विदेशी गरि ४५ जना मानिसहरु सहभागी भएका थिए।

आउँदो अंग्रेजी नयाँ वर्षको अवसर पारेर यहि डिसेम्बर २८ तथा जनवरी १ मा पनि विभिन्न आकर्षक स्थलहरुको टुर प्याकेज संचालनमा ल्याएको बताईएको छ। थप जानकारीका लागि सुमन लाकोजु
Tel : 070-4567-7755, 080-3581-7011
(Japanese ,Nepali, English & Hindi)
Destination Travels & Tours ,Japan
Tel:047-404-6745、Fax :047-404-6746


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार