टोकियो/जापान। दोलखा समाज जापानको पाँचौं अधिवेशन आज आईतबार टोकियोको सुगामोस्थित राईनो किचनको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा सन्जिब पोखरेल चयन भएका छन्। महेन्द्र राउत बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा श्री खड्का, नारायण खड्का, मनोज श्रेष्ठ, र अन्जन बस्नेत चयन भएका छन्।
महासचिवको जिम्मेवारी अनुप खड्काले सम्हाल्ने भएका छन् भने सचिवहरूमा तिलराज खतिवडा, सिर्जना थापा, र शिव ओलि चयन भएका छन्। कोषाध्यक्ष पदमा गोपी कार्की चयन भएका छन्।
नयाँ कार्यसमितिको सदस्यहरूमा अधिवक्ता गोपीनी आचार्य, दर्पन खड्का, सुवास पोखरेल, नवराज खड्का, सन्तोष खड्का, दिपेन्द्र कार्की, अर्जुन खड्का, अशोक पोखरेल, सुनिल खड्का, र रमेश लामा चयन भएका छन्।
समाजका अध्यक्ष सन्जिब पोखरेलले समाजलाई अझै सशक्त बनाउँदै जापानस्थित दोलखालीहरूबीच एकता, सहयोग, र नेपाली संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




