यो सिजनमा हामीले साकुराबारे थुप्रै सामग्रीहरु प्रकाशन गरिसकेका छौँ । आज भने अर्को एउटा चाख लाग्दो साकुराको जानकारी प्रस्तुत गर्दैछौँ । जो १ हजार वर्षभन्दा बुढो भैसकेको मानिन्छ । र पनि अझै उस्तै आकर्षित छ । अझै फुलिरहेको छ। ।
१ हजार वर्ष बुढो साकुरा – मिहारु थाकिजाकुरा( 三春滝桜)
जापानको फुकुसिमा प्रान्तमा पर्ने मिहारु भन्ने स्थानमा रहेको मिहारु थाकिजाकुरा सबैभन्दा पुरानो साकुराको बोट हो भन्ने गरिन्छ । जापानी भाषामा थाकि( 滝) भनेको झरना र साकुरा( 桜) भनेको राष्ट्रिय फूलको नाम हो । यसैले यसलाई शाब्दिक अर्थमा भन्नुपर्दा झरना जस्तै देखिने साकुरा हो । जुन तपाईले यि दृश्यमा देखिरहनु भएको छ।

यो जापानको सबैभन्दा ठूलो साकुराको बोट पनि हो । र यहाँ अप्रिल महिनाको पहिलो १० दिन ( यो फूल फुल्ने समय) मा मात्रै ३ लाख भन्दाबढि पर्यटकहरु पुग्ने गरेका छन् । जो स्थानिय पर्यटन तथा समग्र व्यवसायको आम्दानीको राम्रो स्रोत बनेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




