टोकियो/जापान। सरकारी भण्डारणबाट आपूर्ति बढाइ बजार स्थिर बनाउन प्रयास गरिए पनि टोकियोमा चामलको मूल्य अप्रिल महिनामा अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतभन्दा बढीले वृद्धि भएको शुक्रबार जारी आधिकारिक तथ्यांकले देखाएको छ।
जारी तथ्यांकअनुसार टोकियोका २३ वडामा उपभोक्ता मूल्य सूचकांकमा आधारित गरी चामलको मूल्य ९३.८ प्रतिशतले बढेको देखिएको छ, जुन गत मार्च महिनामा भएको ८९.६ प्रतिशत वृद्धिपछिको सबैभन्दा ठूलो वार्षिक वृद्धि हो। सन् १९७१ यता उपलब्ध तुलनात्मक तथ्यांकमा यति ठूलो वृद्धि पहिलो पटक भएको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अप्रिल महिनामा ताजा खाद्य वस्तुहरूबाहेकका आधारभूत उपभोक्ता मूल्यहरू टोकियोमा ३.४ प्रतिशतले बढेका छन्। गत महिना यो वृद्धिदर २.४ प्रतिशत रहेको थियो।मूल्य वृद्धि अझै जारी छ किनकि मुद्रास्फीतिका कारण उत्पादन लागत बढ्नुका साथै आगन्तुक पर्यटकहरूको वृद्धि हुनुले उपभोगसमेत बढाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




