क्योटो/जापान । जापानको क्योटोमा रहेका नेपालीहरूद्वारा स्थापित ‘क्योटो नेपाली कम्युनिटी’को प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सन्(२०२५–२०२७)कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा नरेश ओली, वरिष्ठ उपाध्यक्षमा शंकर भुसाल तथा उपाध्यक्षहरूमा राम भक्त सापकोटा, गोबिन्द सापकोटा, गोपाल खत्री, लालसा सापकोटा र धिरेन्द्र बहादुर शाही चयन भएका छन् ।
सचिवमा सुबिन न्यौपाने, सह–सचिवहरूमा कपिल आचार्य र बिमल गैरे चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी मदन अधिकारीले सम्हाल्ने भएका छन् भने सह -कोषाध्यक्षमा सिन्धु शर्मा चयन भएकी छिन्।त्यसैगरि, युवा संयोजकको रूपमा सुजन जंग छेत्री चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यहरूमा सुरज थिङ, सन्दीप भुसाल, सङ्गम जोशी, अर्जुन भुसाल, निकेश वाइबा, चेतन मल्ल, प्रदीप कुँवर, चुणामणि खड्का, रबिना मगर, सुधाम्स थापा, सबिन सापकोटा (सांस्कृतिक सह–संयोजक) र काजल गुरुङ (सांस्कृतिक संयोजक) चयन भएका छन्।
नयाँ नेतृत्वले आगामी कार्यकालमा प्रवासी नेपाली समुदायको हकहित संरक्षण, नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धन, आपसी एकता तथा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले विविध सामाजिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




