ओसाका/जापान। कर्णाली प्रदेश समाज जापानको कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन भव्यरूपमा सम्पन्न भएको छ। अधिवेशनले झरेन्द्र कुमार कवर (अन्जन)लाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ।
नव निर्वाचित कार्यसमितिको अध्यक्षमा – झरेन्द्र कुमार कवर (अन्जन),उपाध्यक्षहरूमा – अम्मर सेजुवाल, लोकमान पुन मगर, सुरक्षा शाही,सचिवमा – प्रकाश रसाइली (भावुक),सह-सचिवमा – गणेश सिं ठकुरी र तारा रावल, कोषाध्यक्षमा – नित्या खड्का
,सह-कोषाध्यक्षमा – शान्ति ठकुरी चयन भएकी छन् ।
त्यसैगरि सदस्यहरूमा – कोपिला बम ठकुरी, मुक्ति सुवेधी, शुस्मिता शाही, चन्द्र बुढा क्षेत्री, बेशन भण्डारी,
सुजन पुन मगर, अन्जली शाही ठकुरी, चक्र बहादुर विक, सुनिता शाही, सेतु बम,कल्पना र निर्मल बुढाथोकीलाई चयन गरिएको छ।
समाजको सल्लाहकारहरूमा दिलिप कंडेल, डा. भरत सिं नेगी, नरेश ओली, रविन्द्र शाही रहेका छन् ।
कार्यक्रममा समाजको भावी योजनाहरू, सामाजिक सहभागिता, एकता र समृद्धिको लक्ष्यसहित नयाँ कार्यसमितिको घोषणा गरिएको हो। अधिवेशनको अवसरमा समाजप्रति योगदान पुर्याउँदै आएका अग्रजहरूलाई सम्मान पनि गरिएको थियो।
नव निर्वाचित कार्यसमितिले अधिवेशनले कर्णालीको भाषा, संस्कृति र पहिचानको प्रवर्द्धनमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




