टोकियो/जापान ।एनआरएनए जापानको २०२५–२०२७ कार्यकालका लागि  चिवा क्षेत्रका सक्रिय एनआरएनए अभियानकर्ता मुक्तिराज रेग्मीले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सन् २०१७ -१९ कार्यकालमा चिवा क्षेत्रीय समितिका संस्थापक कोषाध्यक्षको रूपमा एनआरएनए यात्रा सुरु गरेका रेग्मी त्यसयता रसन २०१९-२१) चिवा क्षत्रीय कोषाध्क्ष तथा सन २०२१ -२३ मा चिवा संयोजक हुँदै हाल एनआरएनए जापानको युवा संयोजक (२०२३–२०२५) को जिम्मेवारीमा क्रियाशील रहेका छन् ।

कोषाध्यक्ष पदको दाबि सहित उम्मेदवारी दर्ता गराएका रेग्मीले- सामाजिक उत्तरदायित्व,निःस्वार्थ सेवा,पारदर्शी नेतृत्वका लागि युवा जोस जागर र उत्साहका साथ आफ्नो सक्रियता रहने बताएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार