टोकियो,जापान। उत्तरपूर्वी जापानमा आएको शक्तिशाली भूकम्पपछि आगामी हप्ता बैंक अफ जापान (BOJ) ले ब्याजदर बढाउने अनुमानमा केही समयका लागि शंका पैदा हुँदा मंगलबार जापानी मुद्रा अमेरिकी डलरसँग झनै कमजोर बन्दै एक डलरको मूल्य १५६ येनको तल्लो दायरासम्म पुगेको छ।
तर, बजारले अझै पनि बैंक अफ जापानले ब्याजदर बढाउनेछ भन्ने धारणा कायम राखेकाले येनको गिरावट थप तीव्र हुन पाएन। बैंक अफ जापानका गर्भनर काजुओ उएदाको दिनभरिको टिप्पणी सार्वजनिक हुने भएकाले लगानीकर्ताहरूको ध्यान त्यतातिर केन्द्रित छ।
यसैबीच, विश्लेषकहरूका अनुसार अष्ट्रेलियन र क्यानाडियन डलरहरू विरुद्ध पनि येन कमजोर हुन थालेको छ, किनकि ती देशहरूले पनि आगामी वर्ष ब्याजदर बढाउनसक्ने अड्कलबाजी बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




