सेन्दाई / जापान । प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु (सेन्दाई)को अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु (सेन्दाई) का संयोजक प्रकाश खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो। प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु (सेन्दाई) का सचिव राजेश खनालले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रमुख अथिति प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिपक कार्की (केसी) रहका थिए।
अधिवेशनबाट सन्तोस चौहानको संयोजकत्वमा सर्वसहमत कार्यसमिति निर्वाचित गरेको छ।समितिको उप-संयोजकमा विशाल खनाल , सचिवमा विकास न्यौपाने, सह – सचिव सुमन लामिछाने , कोषाध्यक्ष गंगादत्त जोशी रहेका छन्। सदस्यहरूमा अनिस दवाडी, विशाल भण्डारी , गोपाल विक , मधु घिमिरे, राज पाण्डे , रमेश विष्ट, कुमार कट्टेल रहेका छन्।
यस अधि नै अधिवेशन सम्पन्न गर्नेको लागी एनआरएनए जापानका महासचिव श्याम सितलको संयोजकत्वमा प्रवास नेपाली सम्पर्क विभाग जापानका सचिव कविकिरण न्यौपाने सचिव र सल्लाहकार रामु खरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
निर्वाचित नयाँ समितिलाई प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिपक कार्की (केसी) ले सपथ ग्रहण गराएका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




