टोकियो, जापान।
जापानमा तीव्र रूपमा बढ्दै आएको विदेशी पर्यटक आगमन सन् २०२६ मा भने पहिलो पटक घट्ने प्रक्षेपण गरिएको छ। जापानको प्रमुख ट्राभल एजेन्सी जे टी बी (JTB) का अनुसार सन् २०२६ मा जापान आउने विदेशी पर्यटक संख्या करिब ४१.४ मिलियन रहने अनुमान गरिएको छ, जुन सन् २०२५ को अनुमानित ४२.६ मिलियन को तुलनामा करिब २.८ प्रतिशत ले कम हो।
कोरोना महामारीअघि सन् २०१९ मा जापान आएका विदेशी पर्यटक ३०.८८ मिलियन थिए। महामारीपछि पुनः बढ्दै गएको पर्यटक संख्या सन् २०२४ मा ३६.८७ मिलियन पुगेको थियो।
जे टी बी का अनुसार चीन सरकारले आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न जारी गरेको ट्राभल एडभाइजरीका कारण सन् २०२६ मा पर्यटक आगमनमा नकारात्मक असर पर्ने देखिएको हो। चीन र हङकङबाट आउने पर्यटक जापानको कुल विदेशी पर्यटकको करिब एक तिहाइ हिस्सा ओगट्ने भएकाले त्यसको प्रभाव समग्र संख्यामा पर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




