टोकियो, जापान। जापानको प्रतिनिधिसभा (तल्लो सदन) निर्वाचन नजिकिँदै जाँदा विदेशी मुद्रा बजारमा लगानीकर्ताहरू “पर्ख र हेर” को रणनीतिमा देखिएका छन्। शुक्रबार, फेब्रुअरी ६ तारिख टोकियो विदेशी विनिमय बजारमा अमेरिकी डलरको तुलनामा येनको मूल्यमा सामान्य मात्र उतारचढाव देखिएको हो।
बेलुका ५ बजेसम्मको कारोबारअनुसार, येनको मूल्य १ डलर बराबर १५६ .९० येनको हाराहारीमा कारोबार भयो।
बजार विश्लेषकहरूका अनुसार आगामी फेब्रुअरी ८ मा हुने प्रतिनिधिसभा निर्वाचनको नतिजाले सरकारको आर्थिक तथा वित्तीय नीतिमा पार्ने प्रभावबारे अनिश्चितता रहेकाले लगानीकर्ताहरू ठूला निर्णय लिनबाट पछि हटेका छन्। यसले गर्दा सक्रिय किनबेच घटेर विनिमयदर सानो दायराभित्र सीमित भएको देखिन्छ।
उनीहरूका अनुसार आगामी साता विदेशी मुद्रा बजारमा निर्वाचन परिणामसँगै अमेरिकाबाट सार्वजनिक हुने रोजगारीसम्बन्धी तथ्यांक मुख्य प्रभावकारी कारक बन्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




