ओकिनवा,जापान। टोकियोस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ओकिनावाको संयुक्त सहकार्यमा यहि फेब्रुअरी १४ तारिख ओकिनावामा घुम्ती राहदानी सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सेवामार्फत राहदानी नविकरण लगायत अन्य विविध कन्सुलर सेवासहित जम्मा २६४ जना सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएको आयोजक पक्षले जनाएको छ।
विदेशमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै यस्ता घुम्ती सेवाले सेवा प्रवाहलाई सहज बनाउनुका साथै राजदूतावास र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
कार्यक्रम सफल बनाउन कार्यवहक राजदूत हरिहर कान्त पौडेल, द्वितीय सचिव नारायण ज्ञवाली, मनिष पराजुली, एनआरएनए जापानका उपाध्यक्ष मुक्तिराम खनाल, क्षेत्रीय संयोजक सुभास गुरुङ लगायत ओकिनावा क्षेत्रीय परिषद्का पदाधिकारी तथा स्वयंसेवकहरु खटिएका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




