टोकियो, जापान । दोलखा समाज जापानको आयोजनामा अक्षयकोष सहयोगार्थ ‘नेपाली नयाँ वर्ष शुभकामना साँझ २०८३’ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम आगामी ५ अप्रिल २०२६ आइतबारका दिन कोसेली रेस्टुरेन्ट, कानागावा योकोहामामा सम्पन्न हुने जनाइएको छ।
समाजले नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागेको उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र गायिका ज्योति लोहोनीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। समाजका अध्यक्ष संजिव पोखरेलका अनुसार कार्यक्रममार्फत अक्षयकोषका लागि सहयोग संकलन गर्नुका साथै जापानमा रहेका नेपालीबीच आपसी सद्भाव, सांस्कृतिक आदान–प्रदान र एकता सुदृढ गर्ने उद्देश्य रहेको छ।
कार्यक्रममा स्थानीय नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्न तथा अक्षयकोष सहयोग अभियानमा साथ दिनका लागि समाजका महासचिव अनुप खडकाले आग्रह गरेका छन।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




