फुकुओका, जापान। जापानको फुकुओका शहरमा १३औँ संस्करणको ‘नेपाल फेस्टिवल फुकुओका २०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिवल यहि अप्रिल १८ र १९, २०२६ मा फुकुओकाको तेन्जिन सेन्ट्रल पार्कमा आयोजना गरिनेछ।
फुकुओका नेपाल फेस्टिवल कार्यकारी समिति २०२६ द्वारा आयोजित यस कार्यक्रमले जापानमा रहेका नेपाली समुदाय र जापानी नागरिकहरूबीच सांस्कृतिक आदान-प्रदानलाई बढावा दिने अपेक्षा गरिएको छ। फेस्टिवलमा नेपाली खानाका परिकार, हस्तकला, सांस्कृतिक प्रस्तुतिहरू र पर्यटनसम्बन्धी जानकारीका स्टलहरू रहनेछन्।

यो फेस्टिवल नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




