टोकियो । त्यसो त प्राकृतिकरुपमा हरेक मुलुकमा हरेक मौसममा केहि न केहि हेर्न लायक प्राकृति सौन्दर्यहरु मौजुद हुन्छन् । हामी जस्तो प्राकृतिक छटाले भरिपूर्ण मुलुकबाट आउनेहरुका लागि त त्यस्ता प्राकृतिक सुन्दरताहरुको बारेमा बयान नै गर्नुपर्दैन । किनकी जन्म जातै प्राकृतिक रंग र विविध छटाहरुसंग सात्क्षतकार गर्दै हुर्कनु हाम्रो मौलिकता हो ।

यस पटक, अत्याधुनिक सहर,टोकियोमा भेटिएका केहि अटुमनका रंगहरुलाई समेट्ने प्रयास गरेको छु । त्यसो त यी ठाउँहरुमा यहाँहरु स्वयम धेरै पटक पुग्नुभएको पनि हुनसक्छ । यद्यपी मेरो हेराई र क्यामेराको लेन्सको संयोजनमा केहि आकर्षक बनाउने प्रयास गरेको छु ।

यी तस्बिरहरु, टोकियोको ओमोतेसान्दोउ र योयोगी पार्कमा लिईएको हो ।

आहा ! कति राम्रो

किन फूल मात्रै पात पनि आकर्षक छ नि !

यो सवारी जाम होईन,मोमिजीको मौसमी आकर्षण हो ।

म त मोबाइल फोनबाटै खिच्छु ।

मौसमी व्यस्थता


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार