प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । प्रेममा परिसकेपछि हरेक व्यक्तिमा केहि न केहि परिवर्तन आउने गर्छ । हामीले गरेको एक खोज तथा अनुसन्धान अनुसार बिबाह अगाडी प्राय एक पुरुषले आफ्नो पार्टनरसंग बोलेको झुटहरु के-के हुन् भनि गरेका थियो,

१) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन् । २) तिमि मात्र एकजोर लुगामा घर आउ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन । ३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु । ४) तिम्रो परिवार पनि मेरै परिवार त हो । ५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ । तिमि मेरो सपना हो । ६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ । ७) मलाई तिमी हरेक रुपमा सुन्दर लाग्छेउ । तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ । ८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो ।,

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार