दुनियाको एउटा यस्तो ठाउँका बारेमा के तपाइँले कहिल्यै सुन्नुभएको छ, जहाँ ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् ?
सुन्दैमा अनौठो तथा लोभलाग्दो लाग्ने यस्तो यथार्थ पाकिस्तानको एउटा गाउँमा पाइन्छ ।
यो संसारमा सयौँ आदिवासीहरु बसोबास गर्दछन् । ती मध्इे एक हुन्जा आदिवासी यस्ता छन् जो वास्तवमा कहिल्यै बुढा नै हुँदैनन् भन्द्या हुन्५ ।
यो आदिवासीका खासगरी महिलाहरु पाको उमेरसम्म पनि जवान र सुन्द्यर देखिन्छन् ।
पाकिस्तान अधिनस्थ काश्मीरको गिलगिट इलाकास्थित हुन्जा उपत्यकामा यो जनजाति समुदाय बस्दछ ।
अनौठो त के भने यो समुदायका महिलाहरुले ६५।७० वर्षको उमेरमा पनि बच्चा जन्माउँदछन् ।
यो समुदायका मानिसहरु विरलै बिरामी पर्दछन् । सरीरमा रोगसँग लड्ने क्षमता उच्च छ ।
यो समुदायमा औषत आयु १ सय वर्षभन्दा धेरै छ । यति बढि उमेरको राज चाहीँ यिनीहरुको खानपान नै हो । यिनीहरु आफ्नो भोजनमा अत्यधिक मात्रामा फलफूल तथा जडिबुटीहरु समावेश गर्दछन् । अन्नपात पनि आफैले उब्जाएको स्वस्थ र ताजा मात्र सेवन गर्दछन् । पानी जम्ने ठण्डीमा पनि चिसो पानीले नै नुहाउँछन् ।
स्मरण रहोस् यो समुदायले आफुलाई सिकन्दरको वंशज मान्दछन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




