काठमाडौं । मन्दिरमा देवी देवताका मूर्तिमा पूजा गरिनुपर्ने हो । तर यो दुनियामा एउटा यस्तो मन्दिर पनि छ, जहाँ महिलाका वक्षस्थल र भित्री वस्त्रहरुको पूजा हुन्छ ।
यस्तो विचित्रको मन्दिर जापानमा छ । जापानीहरु पनि हद गर्छन् भन्या । एउटा यस्तो मन्दिर बनाएका छन् जहाँ देवताका मूर्ति होइन मन्दिरभित्र यत्रतत्र वक्षस्थलका आकृति छन् । मानिसहरु यो मन्दिरमा वर माग्न जाँदा वक्षस्थलकै डमी चढाउँछन् ।
जापानको इबारकीस्थित वाकायाम सहरमा रहेको यो मन्दिर विश्वमा प्रसिद्ध छ । यो बौद्ध मन्दिर अहिले ब्रा अभ्यारण्यमा रुपान्तरण भएको छ । यो मन्दिरलाई वक्षस्थलकी देवी छिछिगमीसमको मन्दिर भनिन्छ । तिनै वक्षस्थलरुपी देवीको पूजा हुन्छ त्यहाँ ।
यो वर्षमा वर्षौंदेखि वक्षस्थल पूजाको प्रचलन रहेको हो । सुरक्षित प्रसूति तथा स्तन क्यान्सरबाट बच्ने भाकल गर्दै महिलाहरु त्यहाँ पुगेर स्तनका मूर्तिहरुमा पूजा गर्दछन् । भाकल पूरा भएका महिलाहरु त्यहाँ पुनः आएर कपासबाट बनेका स्तनका आकृतिहरु चढाउँदछन् । मन्दिरभित्र सबैतिर कपासका स्तन देखिन्छ ।
भक्तजनहरुले महिलाका अन्तर्वस्त्र पनि यहाँ चढाउँछन् र अन्तर्वस्त्रको पूजा पनि हुन्छ त्यहाँ । मन्दिरभित्र यत्रतत्र महिलाका अन्तर्वस्त्र झुण्डिएको देख्न सकिन्छ । त्यसैले यो मन्दिरको नाम नै ‘ब्रा टेम्पल’ अर्थात् वक्षदानी मन्दिर रहेको छ ।
-एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




