काठमाडौं । मिठो स्वरकी धनी गायिका अञ्जु पन्त हिन्दु धर्म त्यागेर क्रिश्चियन धर्ममा प्रवेश गर्दा चौतर्फी आलोचना भएको थियो । तर पनि उनले ती आलोचनालाई वास्ता नगरी निरन्तर संगीत साधनामा लागि परिन् । उनी भन्छिन् ‘म रहरले होईन वाध्यताले क्रिश्चियन भएँ ।’अहिले उनी समय मिलेसम्म चर्चमा जान्छिन् ।
उनको अनुसार उनी गायनमा चरमोत्कर्षमा थिईन् । भ्याई नभ्याई हुन्थ्यो । बिहानदेखि साँझसम्म स्टुडियोमै बिताउथिन् । एक्कासी बिरामी भईन् । धेरै डक्टरकोमा गईन् धेरै थरि औषधी खाईन् रोग पटक्कै निको भएन । एकजना साथीले धामीकोमा जान सुझाब दिए । गईन् । धामीले भने ‘तपाईको स्वरमाथी आँखा लागेको छ । यो रोग निको हुन निकै समय लाग्छ ।’
उनलाई लाग्यो धर्म परिवर्तन गरेपछि त आँखा नलाग्ला । क्रिश्चियन धर्म मान्नेहरुले धामी झाँक्रीमा विश्वास पनि गर्दैनन् । उनले क्रिश्चियन धर्म अंगालिन् उनको रोग निको भयो । उनी भन्छिन् ‘अहिले म फेरि पुरानै लयमा फर्किएको छु । म क्रिश्चियन भएकाले कसैको आँखा लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




