काठमाडौं । एक प्रहरी अधिकारीकी श्रीमतीले देहव्यापार गर्ने खुलेको छ । लामो समयदेखि यो पेशमा लाग्दै आएकी श्रीमतीको बारेमा प्रहरी अधिकारीलाई पनि जानकारी छ । प्रहरी अधिकारीले यसको जानकारी प्रहरी कार्यालयलाई पनि गराएका छन् । यो घटनाले सबैजना चकित परेका छन् । यो घटना इङ्ल्याण्डको हो ।

प्रहरी अधिकारीले जब यो कुरा थाहा पाए शुरुमा त उनी पनि अक्क न बक्क परे । तर पछि उनले यो कुरालाई सामान्य रुपमा लिएका थिए । स्थानीय मिडियाका अनुसार ३० वर्षकी प्रहरी अफिसरकी पत्नीले पैसा र रमाईलोको लागि देहव्यापारमा लागेकी हुन् । प्रहरी पन्तीले कैयौँ अश्लिल चलचित्रमा पनि काम गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार