काठमान्डौ– नेताहरु होटल बसी बियर हुस्की पिउछन रबि भने बेचिएका चेली फिर्ता ल्याउछन । मनछुने सब्द अनि पत्रकार रबि लामिछानेको सम्मान मा अर्को गित पनि सार्बजनिक भएको छ । पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको ”अब हामी जुटने” गीतको भिडियो बजारमा आएको छ । अन्याय र अत्याचारका विरुद्धमा पत्रकारिता मार्फत आवाज उठाउदै आएका पत्रकार रवि लामिछानेको बारेमा गीत तयार गरिएको छ ।


गीतमा सन्देश मुलक कामका लागी खवरदारी र सदाचारिताका लागी पहल गर्ने रवि लामिछानेलाई सपोट गर्ने कुरा गरिएको छ ।गीतमा गणेश शर्माको शब्द तथा संगीत रहेको छ । कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”अब हामी जुटने” गीतमा साया भण्डारी र खेम बहादुर कवरको अभिनय रहेको छ । भिडियो हेर्नुहोस:

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार