लण्डन : बेलायतको एक जुम्ल्याहा दिदिबहिनीबारे धेरैलाई थाहा भइसक्यो ।
९५ वर्षीया लिलियान कक्स र डोरिस हबडे जुम्ल्याहा दिदिबहिनी हुन् । यस्तो बुढेशकालमा पनि उनीहरुको जीवनशैली धेरैलाई प्रेरक लाग्छ । उनीहरुको तन्दुरुस्तीबारे धेरैले जिज्ञासा पनि राख्छन् । उनीहरु योगा गर्ने र खानपानमा ध्यान दिएरै लामो समयसम्म तन्दुरुस्त बन्न सकेको बताउँछन् ।
जीवनको रहस्यबारे कक्स भन्छिन्, ‘लामो उमेर खुसी रहेर बाँच्नुको सामान्य रहस्य हो, नो सेक्स, टन्न बियर’ सुन्दा अनौठो लागे पनि उनीहरुको जीवनशैली यस्तै रोचक र सुखमय छ ।
१९२४ मा उनीहरु बर्मिंघममा जन्मिएका थिए । रोचक त उनीहरु अहिले पनि सामाजिक सञ्जालमा सक्रिय छन् । फेसबुकमा त जुम्ल्याहाले पेज नै बनाएका छन् । इन्स्टाग्राम, ट्वीटरमा पनि सक्रिय ।
गत जुलाइ २० मा उनीहरु ९५ वर्ष पुगेको उपलक्ष्यमा समारोह नै गरे । पछिल्लो समय यी बेलायती बृद्धाहरुलाई मिडियाले पनि पछ्याउन थालेका छन् । उनीहरु भने रोचक पारामा अन्तर्वार्ता दिन्छन् । आफ्नो जीवनशैलीको राजबारे खुलेर बोल्छन् । नियमित योगा गर्ने कक्सले जीवनको रहस्यबारे हालै पत्रकारहरुको जिज्ञासामा भनिन्, ‘नो सेक्स, लट्स अफ बियर’जुन सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




