सामाजिक संजालमा निकै भाइ’रल भएको छ “अष्ट्रेलिया का’न्ड” आखिर के हो त यो अस्ट्रेलिया का’ण्ड ? धेरै व्यक्ति यस का’ण्डको वास्तविकता र अस्तित्वको बारेमा जान्न उत्सुक रहेका छन्।

हालै मात्र सामाजिक सञ्जालमा भाइरल हुन थालेको एउटा पो’र्न भिडियोबारे सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवादास्पद बहस सुरु भएका छन् । सामाजिक सञ्जालमा सक्रिय रहेकाहरूले उक्त भिडियो नेपाली युवतीको भएको भन्दै सोमबार र मंगलबार सनसनी मच्चाएका हुन् ।

एक अस्ट्रेलियन युवकसँग ‘से’क्स’ गरिएको युवतीको ५ मिनेट लामो भिडियो विभिन्न ग्रुप हुँदै ग्रुप र सिंगल च्याट बक्समा भाइरल हुन थालेको छ । यस विषयमा प्रहरीले आफ्नो ढंगबाट अनुसन्धान जारी गरेको बताइएको छ ।

यसअघि यसरी नै बंगाली र जापानी काण्ड भन्दै सामाजिक सञ्जालमा सनसनी मच्चाइएको थियो । भिडियोको यथार्थबारे केही खुल्न सकेको छैन । कतिपयले भने यसलाई दक्षिण भारतीय पो’र्न फिल्मको भिडियो पनि भनेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार