काठमाडौँ । “कृ”ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपालमा १, कतारमा १२, अष्ट्रिेलियामा ४०, जापानमा ४६ तथा युनाईटेड अरब इमिरेट्स ४५ मा युटुव ट्रेन्डिङमा परेको छ । यी कुराहरु हेर्दा माघ २६ देखि प्रदर्शनमा आउने तयरी रहेको चलचित्र ‘कृ’ ले अरु पनि नयाँ नयाँ रेकर्डहरु राख्दै जानेमा निर्माण युनिट विस्वस्त रहेको छ । नेपाली सिने जगतमा स्टारडम बनाउन सफल नायक अनमोल केसीको कारण पनि चलचित्र ‘कृ’ को अहिले यति बिधि चर्चामा आएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार