{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1620177402461","source":"other","origin":"unknown"}

काठमाडौँ । एनआरएनए जापानको अनुरोधमा हाल नेपाल रहनु भएका परिषदका उच्च स्तरीय समितिका सदस्य मुटु रोग विशषज्ञ डा. सन्दिप शाक्यज्यूको पहलमा बाँके जिल्ला स्थित भेरी अंचल अस्पताललाई ३० थान CPAP मास्क र ७ थान Bain Circuit हस्पिटलका स्टाफ दिनेश नेपाली र पदम अर्याललाई काठमाडौँमा हस्तान्तरण गरिएको छ ।

डा. सन्दिपले हिजो ( मे ४ तारिख) हस्तांतरण गरेका हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार