धादिङ । धादिङ जिल्लाको उत्तरीभेगका विभिन्न क्षेत्रहरुमा बढ्दो भुस्याहा कुकुरहरुको संख्या न्युनिकरणका लागि तिनीहरुको बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ ।
हरेक वर्ष संख्या बढिरहेका भुस्याह कुकुरहरुका कारण स्थानीयहरुको जनजीवनै प्राभावित पार्ने अवस्था सिर्जना भएकाले ति कुकुरहरुको संख्या घटाउनेतर्फ स्थानीय युवाहरुको चासो बढेको हो । उनिहरुले विभिन्न निकायहरुको सहयोगमा त्रिपुरासुन्दरी गाउँपालीका विभिन्न स्थानहरु भुस्याहा कुकुर भ्यासेक्टोमी कार्यक्रम संचान गरेका हुन् ।

टारीबेसी देखि लपाङ्गसम्मका विभिन्न स्थानहरुमा संचालित कुकुर बन्ध्याकरण कार्यक्रमम् करिब १ सय वटा भन्दा बढी कुकुरहरुको बन्ध्याकरण गराउने योजना अनुरुप अहिले काम भईरहेको यस अभियानमा आर्थिक सहयोग गर्दै आएका जापानमा स्थापित व्यवसायीकारुपमा परिचित चौतारो ग्रुपका संचालक केशव अधिकारीले नेपालन्युजपोस्टलाई जानकारी गराए ।

अधिकारीका अनुसार आफ्नो पुर्ख्यौली थलोमा जाँदा अत्यधिक धेरै भुस्याहा कुकुरहरु बढेको र त्यसका कारण सडक दुर्घटना तथा कुकुरका टोकाईका घटनाहरु बढेको देखेपछि सम्भावित ठूला दुर्घटनाहरु न्युनिकरणका लागि उनले यो अभियान सुरु गरेका हुन्। हालसम्म २ लाख रुपैँया भन्दा बढी खर्च भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




