नयाँदिल्ली । सीमा विवादका कारण सम्वन्ध चिसिएको बेला भारत र चीनका सैनिकबीच हिंसक झडप भएको छ । गएराति भारत लद्दाखको सीमावर्ति क्षेत्रमा गलवन घाटीमा दुवै देशका सेनाबीच भिडन्त भएको हो ।

भिडन्तमा भारतीय सेनाका एक अधिकृत र दुई जवान गरी तीन जना मारिएका छन् । भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आफ्ना तीन सैनिक मारिएको जनाएको छ । सोमवार राति डि एस्केलेसन प्रक्रियाका बेला दुई पक्षबीच भिडन्त भएको हो ।

भारत र चीनबीच सीमाको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । गत मे महिनामा चिनियाँ सेना पेङगोङ झिल र गलवन घाटीमा प्रवेश गरेपछि दुई

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार